प्रवास

सारा नेपाललाई चिनाउने गरि मेहता परिवारले युरोपको अष्ट्यिामा मनाए छठ

शेयर गर्नुहोस्


हामी भन्छौ कि तराई मधेशका मानिस दुनियाको जुन सकै कुनामा भएपनि आफनो सस्कृतिलाई जहिले जोगाउने काम गरेका छन । जसरी नेपालमा मधेशका मानिसहरुलाईै राज्य तथा राज्य सचांलनकर्ताले कु दृष्टिले हेर्छन र हेप्छन त्यसलाई गलत सावित गर्दे नेपाल देशलाई मधेशीहले दुनियामा चिनाएका धेरै उदाहरण छन । ठिक त्यस्तै नेपालको तराई देखि केही पहाड सम्म मिथिलाबासीहरुको महान पर्ब छठको रौनकतालाई युरोपको अष्टिया भन्ने देशमा एक परिवारलाई धुमधामसगं मनाएको छ ।

तराई मधेशको सुनसरीको इनरुवा घर भई हाल प्रवासमा रहेका एउटा धनन्जय मेहताका जम्म ३ जनाको परिवारको सहभागितामा छठ मनाएका छन । युरोप स्थित अष्ट्रीयामा रहेका भजनलाल मेहता, उनकी श्रीमती र छोराले त्यहीँ छठ मनाएका हुन् ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।