साइप्रस न्युज

American Collage अमेरिकन कलेज

शेयर गर्नुहोस्

साइप्रस को राजधानी निकोसिया मा रहेको अमेरिकन कलेज सन् १९७५ मा स्थापना भएको हो ।साइप्रसको पुरानो उच्च शैक्षिक संस्थानहरू मध्य यो कलेज पनि एक हो । शिक्षा तथा संस्कृति मन्त्रालयबाट मान्यता प्राप्त यो कलेजमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायत अन्य युरोपेली रास्ट्रबाट विधार्थीहरु उच्च शिक्षा हासिल गर्न आउने गर्दछन्।

नेपाल बाट अमेरिकन कलेज मा थुप्रै विधार्थीहरु आउने गरेका छन्। विभिन्न इन्टेकमा कोर्ष गर्न आउने विधार्थीहरुको संख्या दिनहुँ बड्दो छ। यहाँ बाट प्राप्त डिग्रि लाई त्रिभुवन विश्वविध्यालयले सजिलै प्रमाणीकरण गरिदिनु यसको मुख्य कारण हो। अन्य कलेज को मामिलामा भने यस्तो नहुने विभिन्न कलेज मा अध्यनरत विधार्थीहरु ले बताउने गरेका छन्।

पापोसमा एक नेपाली विद्यार्थीको मृत्यु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *