हिजोका ८३ कोरोना संक्रमित मध्य ४० जना लिमासोलबाट

शेयर गर्नुहोस्
१४ अक्टोबर २०२०

स्वास्थ्य मन्त्रालयले मंगलबार बेलुकी ६२ र अबेर साँझ मा थप २१ जनामा संक्रमण भएको जानकारी दिएको थियो। जसको विवरण अनुसार ति ८३ विरामी मध्य ४० जना लिमासोल जिल्ला बाट मात्र रहेको स्थानीय मिडिया ले जनाएका छन्।

त्यस्तै, लार्काना बाट १६ र निकोसिया र पापोस बाट ११ जनामा संक्रमण भेटिएको छ भने फामागुस्ता बाट ३ जनामा कोभिड १९ पुस्टि भएको थियो। कोरोना विरामी वृद्धि भए पछि स्वास्थ्य मन्त्रालयले मास्क को प्रयोग गर्न नयाँ निर्देशिका जारि गरेको छ जुन भोलि १५ अक्टोबर बात लागु हुनेछ। (आजको कोरोना अपडेट विवरण सार्वजनिक भए पछि अपडेट हुनेछ )

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *