यी कम्पनी र व्यवसाय मा भेटियो कोरोना संक्रमण (नाम सहित )

शेयर गर्नुहोस्

१९ अक्टोबर २०२० /लिमासोल

देशभरीका विभिन्न कम्पनि, व्यवसायिक स्थानमा कोरोना संक्रमण देखिए पछि बन्द गराई “डिइन्फेक्सन ” गर्न सुरु गरिएको छ। कोरोना देखिएको २४ घण्टा भित्र सो स्थान महामारी सम्बन्धि कानुन अन्तरगत पर्न आउने हुदा जनस्वास्थ्यलाइ मध्य नजर गरि सो कम्पनि वा व्यवसायको नाम र ठेगाना सार्वजनिक गरिएको छ।

स्वास्थ्य मन्त्रालयलाई ईपिडि मियोलिजिकल युनिट ले जानकारी गराई ति व्यवसाय मा संलग्न सबै स्टाफ को कोभिड टेस्ट गरि “डिइन्फेक्सन ” कार्य सुरु गरिएको बताइएको छ। निम्न कम्पनि र व्यवसायको नाम र ठेगाना :

  • “Athlokinisi” Store, Limassol
  • Zenios Ignatiou Barber Shop, Limassol
  • Cafe “Mallon Glykis”, Saripolou, Limassol
  • “Sunfresh” Bakery, Agia Fyla, Limassol
  • Aldiana Hotel, Alaminos, Larnaca
  • RCB Bank, Limassol
  • Valentina Hair Salon, Limassol
  • Land Registry, Limassol
  • Jumbo Store, Polemidia, Limassol
  • Tavern “Salomi”, Limassol
  • Bank of Cyprus Branch, Coral Bay, Paphos
Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

One thought on “यी कम्पनी र व्यवसाय मा भेटियो कोरोना संक्रमण (नाम सहित )

Leave a Reply

Your email address will not be published.