निकोसिया जिल्ल़ाका केहि स्थानमा असिना सहित वर्षा

शेयर गर्नुहोस्

२० अक्तोबर २०२०

मौसम परिवर्तन हुदै छ , आकाशमा बादल देखिन थालेका छन्। आज निकोसियाको लिम्पिया एरियामा करिब आधा घण्टा वर्षा भयो। असिना सहित को वर्षा का फोटो स्थानीयबासि ले सोसल मिडियामा सेयर गरेका छन्। हेरौ केहि फोटो र भिडियो

फोटो फेसबुक
फोटो फेसबुक
Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published.