‘ तिम्रो केशमा’ गायक दिपेश रिजालको पहिलो म्युजिक भिडियो सार्बजनिक (भिडियो)
गायक दिपेश रिजालको स्वरमा रहेको ‘तिम्रो केशमा’ बोलको गीतको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

जिबन कार्कीको शब्द रहेको गीतमा गायक दिपेश रिजालले संगीत भरेका छन् ।

‘ तिम्रो केशमा ’ म्युजिक भिडियोलाई मुकेश शाहीले निर्देशन, कोरियोग्राफी आफैले गरेका छन् ।’

गीतमा दिपेश रिजाल, जीवन कार्की, निकिता बज्राचार्यले अभिनय गरेका छन् ।

गीतको भिडियो यस्तो बनेको छ हेर्नुहोस पुरा भिडियो :