साइप्रस न्युज

थप १३ जना मा कोरोना संक्रमण , संक्रमित संख्या ४६ पुग्यो

शेयर गर्नुहोस्

१६ मार्च /लिमासोल

आज १३ जना कोरोना संक्रमित को खबर छ।  ति मध्य ११ जना स्वास्थ्यकर्मी हुन् जो बिरामीको उपचार को क्रम मा संक्रमित भएका थिए। 

बाकि २ जना भने हालै ग्रीस र युकेबाट फर्किएका ब्याक्ति हुन् जसमा कोरोनाको लक्षण देखिएको थियो योसंगै साइप्रस मा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ 

एनआरएनए साइप्रस ले एक विज्ञप्ति जारि गर्दै सुरक्षित रहदै संयमता अपनाउन अपिल गरेको छ साथै नेपाली कन्सुलेट निकोसियाले पनि उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस् : साइप्रस आउँन नयाँ नियम, क्वारेन्टाइन बस्नै पर्ने बाध्यता

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *