देश विदेश

ओलीको सबै तवरबाट प्रतिवाद गरौँ, लोकतन्त्रको मर्म विपरीत काम भयो – बाबुराम भट्टराई

शेयर गर्नुहोस्

काठमाण्डौ – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद विघटनको सिफारिस गर्ने निर्णय लोकतन्त्रको मर्म विपरीत भएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गर्नु लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भएको उहाँको भनाइ छ । यो कदमलाई सबै तवरबाट प्रतिवाद गर्नुपर्ने भन्दै उहाँले यसले हिजोकै संसदीय व्यवस्थाजस्तै अस्थिरता निम्त्याउने काम भएकाले कडा प्रतिवाद गर्नुको विकल्प नरहेको बताउनुभयो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *