पाँचथरमा पनि विरोध प्रर्दशन

शेयर गर्नुहोस्

प्रधामन्त्री केपी शर्मा ओलीले  गरेको संसद विघटनको  विरुद्ध उनकै पार्टीका युवा–विद्यार्थीले पाँचथर सदरमुकाम फिदिममा विरोध प्रर्दशन गरेका छन्। युवा विद्यार्थीहरुले पार्टीकार्यालयबाट विरोध  र्‍याली  निकालेर स्थानीय गणतन्त्र चोकमा सहभागि थिए।

विराध प्रर्दशमा प्रचण्ड/माधव पक्षधर युवाविद्यार्थी सहभागि थिए। कोणसभामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्यहरु पनि सहभागि थिए। वक्ताहरुले केपी ओलीको उक्त कदमको चर्को विरोध गरेका थिए। उनीहरुले राष्ट्रपति विद्यादेवि भण्डारीको पनि चर्को आलोचना गरे। 

प्रकाशित: ५ पुस २०७७ १८:३९ आइतबार


श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *