देश विदेश

पोर्चुगल अपडेट :- कोरोना संक्रमितको संख्या ६४०८ पुग्यो, १४० को मृत्यु, चार दिनदेखि रिकभर हुनेको संख्या शुन्य

शेयर गर्नुहोस्

लिस्बन ३० मार्च २०२०

पोर्चुगलमा कोरोना भाइरस ९ कोविड – १९० बाट संक्रमित हुनेको संख्या ६४०८ पुगेको छ भने हालसम्म १४० को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २१ जनाले ज्यान गुमाएका छन् भने ४४६ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

पछिल्लो चार दिनदेखि रिकभर हुनेको संख्या शुन्य रहेको छ। उपचार पश्चात् हालसम्म ४३ जना मात्रै रिकभर भएका छन्।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *