साइप्रस न्युज

कोरोना अपडेट : थप एक को मृत्युु , 32 नयाँ संक्रमण पुष्टि

शेयर गर्नुहोस्

31 March 2020 कोरोना अपडेट :
साइप्रस को स्वास्थ्य मन्त्रालयले आज 83 वर्षीय वृद्ध को कोरोनाको कारण मृत्यु भएको बताएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार थप 32 जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङै सन्क्रमित को संख्या 262 पुगेको छ ।
आज पुस्टि भएका बिरामी मध्य एक गर्भवती महिला हुन् ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *