साइप्रस न्युज

साईप्रसमा मृतकको सख्यां ९ पुग्यो भने ५८ जना नया बिरामीहरु देखिए

शेयर गर्नुहोस्

१९ चैत २०७६ युरोप साईप्रस । विश्वमहामरी कोरोना भाईरसबाट साईप्रसमा आज बुद्धवार थप एक जनाको मृत्यु भएको छ भने ५८ जना नया संक्रमित बिरामी फेला परेका छन । आज मृत्य भएका ६६ बर्षका एक पुरुष रहेको र योसगै यहा कोरोनाबाट मृत्यु हुनेहरुको सख्यां ९ पुगेको छ भने जम्मा संक्रमितहरुको सख्यां ३२० जना रहेको स्वास्थ्य मन्त्रालयलाइृ उदृत गर्दै यहाका सचांर माध्यमहरुले जनाएका छन । आज नया भेटिएकाहरुमा दुई जना बेलायती नागरिक ,२४ जनालाई ट्ेसिगं गरि र ३२ जनालाई अनुसन्धानका दौरान भेटिएका हुन ।

उता उत्तरी साईप्रसमा आजै बुधवार एक ८३ बर्षिय जर्मन महिलाको मृत्यु भएको छ । योसगै उत्तरी साईप्रसमा मृतकहरुको सख्यां दुई पुगेको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *