साइप्रस न्युज

Nepali Student Cyprus Experience

शेयर गर्नुहोस्

अध्ययनको शिलशिलामा लामो समय देखि साइप्रसमा बस्दै आउनु भएका मिन बग्दास ज्यु को विधार्थी जीवनको केहि अनुभव, विधार्थी र अभिभावकलाई सुझाव र समग्र साइप्रस को जीवन शैली बारे संक्षिप्त मा जानकारी लिएर आएका छौ।

मे ६ २०२० मा साइप्रसमा नेपाली द्वारा नेपालीको हत्या भए पछि यस सन्दर्भ मा रहेर बनाइएको भिडियो हेर्नुहोस् , साइप्रस मा अध्ययन को लागि आउन खोज्नु भएका र आइ सक्नु भएका विधार्थी का परिवार सम्म सचेतनाको लागि यो पोस्ट सेयर गर्नुहोला।

भिडियो

यो पनि पढ्नुहोस्: साइप्रसमा नेपाली द्वारा नेपालीको हत्या 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *