साइप्रस न्युज

लेबनानमा ठुलो विस्फोट, साइप्रस सम्म धक्का महसुस(update)

शेयर गर्नुहोस्

लेबनान को बेरुत शहर मा ठुलो बिस्फोट भएको छ । बेलुकी 6:30 बजे तिर भएको बिस्फोट को धक्का साइप्रस सम्म पनि महसुस गरिएको स्थानीय मिडिया ले जनाएको छ ।

लेबनान को स्वास्थय मन्त्रालयका अनुसार ठुलो संख्या मा घाइते भएको र क्षति भएको छ ।

घर का सिसा फुटेका छन् भने कयौ मान्छे पुरिएको आशन्का छ ।

BREAKING NEWS: Huge explosion rocks Beirut

BREAKING NEWS: Huge explosion rocks BeirutFULL STORY: http://dailym.ai/2DwwtLN

Posted by Daily Mail on Tuesday, August 4, 2020
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *