लेबनानमा ठुलो विस्फोट, साइप्रस सम्म धक्का महसुस(update)

शेयर गर्नुहोस्

लेबनान को बेरुत शहर मा ठुलो बिस्फोट भएको छ । बेलुकी 6:30 बजे तिर भएको बिस्फोट को धक्का साइप्रस सम्म पनि महसुस गरिएको स्थानीय मिडिया ले जनाएको छ ।

लेबनान को स्वास्थय मन्त्रालयका अनुसार ठुलो संख्या मा घाइते भएको र क्षति भएको छ ।

घर का सिसा फुटेका छन् भने कयौ मान्छे पुरिएको आशन्का छ ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published.