साइप्रस न्युज

लिमासोलमा आगलागी: गाउँ खाली गराइयो

शेयर गर्नुहोस्

८ अगस्ट २०२०/लिमासोल

पापोस र लिमासोल को बीचमा पर्ने माउसेरे, अर्चिमान्ड्रिटा, र डोरा क्षेत्रहरूमा शानिवार बिहान २ बजे आगलागी भएको छ। आगो नियन्त्रण गर्न अग्नि नियन्त्रक सेवा परिचालन गरिएको छ । ठूलो संख्यामा अग्नि नियन्त्रक ,दमकल संगै पाँच हेलिकप्टर पनि आगलागि नियन्त्रण मा लिन प्रयोग भै रहेको फायर सर्भिसका प्रवक्ताले बताएका छन्
सिभिल डिफेन्स र प्रहरीको सहयोगमा लिमासोल जिल्ला को डोरा गाउँलाई सुरक्षित खाली गराएका छन् । हावा चलेेेका कारण आगो नियन्त्रण गर्न नसकिएको बताइएको छ

थप विवरण आउन बाकी ।
श्रोत :- साइप्रस मेल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *