साइप्रस न्युज

शनिबार ११ जना सन्क्रमित

शेयर गर्नुहोस्

८ अगस्ट २०२०

पछिल्लो २४ घन्टामा गरिएको टेस्ट मा कोरोना संक्रमण भएका ११ बिरामी फेला परेका छन् । साइप्रस को स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार 3314 ल्याब टेस्ट गरिएको थियो । जसमध्य ११ जना पोजेटिभ भेटिएको हो । यो संगै कोरोना सन्क्रमित को संख्या १२३३ पुगेको छ ।

फामागुस्त जेनेरल हस्पिटल मा अहिले ५ जना कोभिड १९ का बिरामी उपचाररत छन् उनिहरुको अवस्था सामान्य रहेको छ ।

लक्डाउन खुलुको भए संगै कोरोना संक्रमण फैलिन थाले पछि सरकारले देश भर मास्क को प्रयोगलाई अनिवार्य गरेको थियो । लिमासोल मा १० जना भन्दा बढी एकै स्थान मा जम्मा हुन प्रतिवन्ध गरिएको छ । भिडभाड हुने स्थानमा अनावश्यक नजान र जानै परे व्याक्तिगत सुरक्षा को उपाय संगै सामाजिक दुरि कायम गर्न सरकारले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *