साइप्रस न्युज

लिमासोलमा आइतबार पनि डढेलो,

शेयर गर्नुहोस्

९ अगस्ट २०२०

लिमासोल जिल्लाको प्राटिसो अभ्डिमु गाउँ नजिकै डढेलो लागेको छ । आइतबार दिउँसो करिब २ बजे आगो आगेको जानकारी आए पछि दमकल सेवा तुरुन्तै सो स्थानमा पठाइएको थियो । सुख्खा घास भएका इलाकामा ढडेलो लागेको र नियन्त्रण को प्रयास भैरहेको फायर सर्भिस का प्रवक्ता ले बताएका छन् ।

आगो नियन्त्रण गर्न ८ दमकल र अग्नि नियन्त्रक कर्मचारी तैनाथ गरिएको छ । तिव्र हावा चलेका कारण ढडेलो नियन्त्रण मा मुस्किल भैरहेको बताइएको छ ।

हेलिकप्टर र दमकल निरन्तर प्रयासमा रहेको जानकारी छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *