१२ अगस्ट २०२०
आज बुधबार राती आकाशमा उल्कापिन्ड को वर्षा देखिने सकिने खगोलिय सोसाइटी ले बताएको छ । नेपाली बोलचाली को भाषामा तारा खसेको भनिन्छ जुन राती ११ बजे देखि नग्न आँखा ले पनि देख्न सकिनेछ। खगोलविद् का अनुसार यस्तो घटना जुलाइ 17 सुरु भएको हो जुन अगस्ट 24 सम्म हुने बताइएको छ । तर आज १२ अगस्ट को राती भने धेरै उल्कापिन्ड खसेको देख्न सकिनेछ। एक घन्टा मा करिब १०० उल्कापिन्ड खस्ने अनुमान छ ।
तारा खसेको रोमाञ्च दृश्य राती ११ बजे पछि उत्तरपुर्वी दिशामा हेर्न सकिन्छ ।
Facebook Comments Box