साइप्रस न्युज

शुक्रबार १३ जना कोरोना पोजेटिभ

शेयर गर्नुहोस्

१४ अगस्ट २०२०
पछिल्लो २४ घण्टा मा गरिएको २९६० टेस्ट मध्य १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार 9 जना कन्ट्याक ट्रेसिङ मार्फत, २ जना एयरपोर्ट , 1 जना प्राइभेट ल्याब र अर्का एक आप्रवासी केन्द्र बाट हुन् ।
हिजो बिहिवार  पनि १४ जनामा कोरोना संक्रमण भएको थियोे जसले कोरोना सन्क्रमित को संख्या १३०५ पुगेको थियो ।
आजको डाटा अनुसार भने सन्क्रमित को संख्या १३१८ पुगेको छ।
कोरोना संक्रमण कम हुँदै गए पछि लिमासोलमा भने ५० जना सम्म जमघट हुने गरि सरकारले लचिलोपन दिएको छ ।यद्यपि व्यक्तिगत सुरक्षा प्रती ध्यान पुर्‍याउन अनुरोध गर्दै मास्क को प्रयोग गर्न अनुरोध गरेको छ । पब्लिक होलिडे लाई मध्य नजर गर्दै सो निर्णय गरेको हो । सार्वजनिक स्थान मा मास्क प्रयोग नगर्नेलाई ३०० युरो जरिवाना भने यथावत नै रहेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *