सुनसरीको भोक्राहामा प्लास्टिकको बोरामा शव फेला

शेयर गर्नुहोस्

[ad_1]

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ मा एक जना युवकको शव फेला परेको छ।
गत बिहीबारदेखि हराइरहेका नरसिंह ७ बस्ने २२ वर्षका गुणराज यादवको शव फेला परेको हो।  
यादवको शव बिहान ८ बजे  भोक्राहा नरसिहं ५  झोलुंगे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर पानीमा राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख कमल थापाले जानकारी दिए।
'शवको प्रकृति हेर्दा कसैले हत्या गरेर लुकाउन खोजेजस्तो देखिन्छ’,उनले भने, 'हत्या आशंकामा अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं।'

[ad_2]

Source link

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *