लाइभ छलफलमा क्यामेरा बन्द गर्न भुलेर यौनक्रिडामा लिप्त भएपछि (भिडियो सहित )

शेयर गर्नुहोस्

घटना ब्राजिलको शहर रियो दि जेनेरियो को हो। कोरोना संकटमा विधार्थीलाई खानपिनको व्यवस्थाको ग्यारेन्टी गर्ने बारे नगपालिकाको व्यवस्था बारे छलफल गर्न जुम एप मार्फत नगर परिषद को अनलाइन बैठक चलिरहेको थियो। एक राजनीतिक दलका व्याक्तिले टेलिकन्फ़्रेन्स को अध्यक्षता गरिरहेका थिए। विभिन्न सहभागीहरु छलफल गर्दै थिए। स्क्रिनमा केहि नसोचेको देखिन थाल्यो। लाइभ भिडियोमा सहभागी मध्य एक व्याक्तिले क्यामेरा बन्द गर्न भुलेछन क्यारे लाइभ फीड मा एकाएक एक जोडी यौ’न क्रियामा लिप्त देखिन थाले तर अध्यक्षता गरिरहेका र सहभागीले सो कुरालाई नजरअन्दाज गर्दै आफ्नो छलफल जारी राखे।

कन्फरेन्स बिहान १० बजे देखि सुरु हुने पहिल्यै तय भएको थियो। सोहि अनुसार छलफल सुरु गरिएको थियो। तर सहभागी एकले अचानक छलफल छोडेर क्यामेरा बन्दै नगरी से*स गर्नु सम्योग हो या जानाजान हो थाहा भएको छैन। यो घटनाको लागि सो ब्याक्तिलाई कुनै कारवाही भयो वा भएन स्पस्ट भएको छैन यदपि सो भिडियो इन्टरनेट मा भाइरल भएको छ। श्रोत :डेलिमेल

भिडियो :

https://youtube.com/watch?v=yDif70bc7W0
Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *