कुलमान घिसिङ नेपालका लागि उज्याला तारा हुन्, फेरि कुलमान चाहिन्छ भन्नेले यो भिडियो हेरेर शेयर गरौ …
केहि बर्ष अगाडी मात्र हामीले १८-२० घन्टा लोडसेडिग खेप्दै आईरहेका थियौ।त्यो अध्यारो बाट उज्यालोमा ल्याउनका लागि पुर्ण योगदान कुलमान घिसिङलाई जान्छ ।
उहाँको कार्यकाल यहि महिनाको अन्तिममा सकिदै छ।उहालाई एक कायकाल काम गर्न दिईयो भने नेपालका कुना कुनामा बिधुत पुर्याएर नेपालमा कहिलै पनि लोडसेडिग हुन नदिने गुरु योजना छ।त्यसैले उहालाई एक कार्यकाल पुन ल्याउन दबाब दिनका लागि सबै नेपालीको साथ चाहिन्छ।
हजुर उज्यालो नेपाल चाहानु हुन्छ भने यो कृपया भिडियोलाई एक-एक सियर गरेर आ-आफ्नो ठाउबाट सम्बंधित ठाउमा पुर्याएर द’बाब दिउ।
भिडियो