साइप्रस न्युज

पापोसमा महिलामाथी छुरा प्रहार, अवस्था गम्भीर

शेयर गर्नुहोस्

३ सेप्टेम्बर २०२०/साइप्रस
पापोसमा एक महिला माथी छुरा प्रहार भएको छ । आज दिउँसो भएको घटनामा ३६ वार्षिय महिला एसियन भएको बताइएको छ तर कुन देश को नागरिक हो भनि खुलाइएको छैन । उक्त महिलालाई उपचारको लागि हस्पिटल लगिएको छ ।

सान्केतिक तस्बिर


महिलाको अपरेसन भएको छ तर अवस्था गम्भीर रहेको साइप्रस मेल ले जनाएको छ । चक्कु प्रहार गर्ने पनि एसियन नै भएको बताइएको छ । अपराधीले महिलाको कार्यस्थल मै गएर छुरा हानेका थिए ।अपराधीलाई  स्थानिय बासिले पक्राउ गरि प्रहरीलाई बुझाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *