काठमाण्डौमा २० हजार तीन सय ९३ जना, ललितपुरमा दुई हजार पाँच सय २५ र भक्तपुरमा तीन हजार एक सय ८५ सङ्क्रमित पुगेका छन् ।गएको २४ घण्टामा देशभर एक हजार नौ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
देशैभर सक्रिय सङ्क्रमितकाे सङ्ख्या २१ हजार आठ सय ३० नाघेकाे छ ।
साइप्रस का समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Facebook Comments Box