निकोसियामा डेलिभरी म्यानको दुर्घटनामा मृत्यु

शेयर गर्नुहोस्

निकोसियामा भएको सडक दुर्घटनामा २४ वर्षीय बंगलादेशी नागरिको मृत्यु भएको छ। शुक्रबार साँझ जोन केनडि एभिन्युमा भएको सो घटनामा किङ्ग प्रेस्टली साहाको मृत्यु भएको हो। डेलिभरी गर्न जाने क्रममा बिपरित दिशाबाट आएको गाडीले टक्कर दिएको प्रहरीले बताएको छ। उपचारको लागि अस्पताल पुर्र्याउदा डाक्टरले मृत घोसना गरेका थिए। टक्कर दिएर फरार भएका चालकलाइ प्रहरिले पक्राउ गरेको छ। ३१ वर्षीय चालक नशामा धुत रहेको पाइएको छ। मपासे जाँच गर्दा लिमिट भन्दा करिब चार गुणा बढी रहेको पाइएको छ। निकोसिया ट्राफिक विभागले यस घटनामा जांच गरिरहेको बताइएको छ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *