कोरोनासाइप्रस न्युज

साइप्रसमा 1 को मृत्यु, २९ मा कोरोना पुस्टि(अपडेट)

शेयर गर्नुहोस्

६ अक्टोबर २०२०

कोरोना सन्क्रमणका कारण आज ९० वर्सिया वृद्ध को मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टाको बिवरण सार्वजनिक गर्दै एक को मृत्युु भएको र २९ जनामा संक्रमण देखिएको बताएको छ । बितेको २४ घन्टा मा ३५३२ टेस्ट गरिएको थियो जसमध्य आठ जना कन्ट्याक्ट् ट्रेसिङबाट, पाँच जना एयर्पोर्ट बाट, एक जना फुट्बल क्लब बाट र अन्य सन्क्रमित सरकारी र प्राइभेट ल्याब बाट पोजेटिभ देखिएका हुन् । विभिन्न स्कुलबाट विधार्थी र शिक्षक गरि २०८ नमुना परिक्षण गर्दा सबै नतिजा नेगेटिभ रहेको मन्त्रालयले जनाएको छ । आजको विवरण अनुसार आज सम्म सन्क्रमित को जम्मा संख्या १८७६ पुगेको छ भने ज्यान गुमाउनेको संख्या २३ पुगेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *