साइप्रस न्युज

साइप्रसमा ५ रेक्टर स्केलको भुकम्प

शेयर गर्नुहोस्

२१ जनवरी २०२१ / लिमासोल

फामागुस्ता जिल्ला लाइ केन्द्र बिन्दु बनाइ आज ५.१ रेक्टर स्केल को भुकम्प गएको छ।  भूकम्पको धक्का लार्नाका, लिमासोल, निकोसिया र पापोस मा पनि महसुस गरिएको थियो।  भुकम्पका कारण कहिँ पनि क्षति नभएको स्थानीय मिडियाले समाचार प्रकाशन गरेका छन्।

भूगर्भ सर्वेक्षण विभागका अनुसार दिउँसो साढे ४ बजे लार्नाकाबाट १८ किमि उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको थियो। भुकम्प महसुसगरि  निकोसिया, लार्नाका र फामागुस्ताका सयौ स्थानीय घर बाहिर निस्केका थिए।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *