कोरोना

कम हुँदै कोरोना संक्रमित, आज १२९ मा कोरोना

शेयर गर्नुहोस्

२३ जनवरी २०२१/लिमासोल

कोरोनाका कारण साइप्रसमा आज थप ४ जनाले ज्यान गुमाएका छन् भने १२९ मा कोभिड-१९ संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घन्टामा ८,१५५ टेस्ट गरिएको थियो। हाल सम्म १८३ ले ज्यान गुुुमाएको ताजा आँकडाले देखाएको छ।

लक्क्डाउन गरे पछि कोरोना संक्रमणमा लगातार कमि आइरहेको तथ्यांकले देखाइ रहेको छ । सन्क्रमित को संख्या कम भए संगै हस्पिटल भर्ना हुनेमा पनि केही कमि आएको छ। अहिले ७४ जना अस्पतालमा उपचाररत छन् जसमध्य ५९ जना गम्भीर अवस्थामा छन् ।

गत वर्ष देखि आज सम्म २९,८८७ मा कोरोना संक्रमण भै सकेको छ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *