देश विदेश

सभामूखको रिटमा अग्राधिकार, अन्तरिम आदेश अस्वीकार

शेयर गर्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाको रिटमाथिको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरी न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएको छ ।

सभामुख सापकोटाले शुक्रवार संवैधानिक परिषद्को‍ निर्णय,नियुक्ति र सपथलगायतका सबै प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *