देश विदेश

भोलि कतार स्थित नेपाली दूतावास बन्द रहने

शेयर गर्नुहोस्

माघ २६, काठमाडौँ । कतार स्थित नेपाली दूतावास भोलि बन्द हुने भएको छ । सोमबार दूतावासले सूचना जारी गर्दै कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा दूतावास बन्द रहने जनाएको हो । 

‘कतारको राष्ट्रिय खेलकुद दिवसको उपलक्षमा यहि २०७७ माघ २७ गते मंगलबार तदनुसार ९ फेब्रुअरी २०२१ का दिन राजदूतावास बन्द रहने सूचना सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ ।

यस्तै माघ २८ गतेदेखि नियमितरुपमा दूतावास खुला रहने जनाइएको छ ।

May be an image of text


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *