काठमाडौं । सरकारले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले माघ १९ र २६ गते बसेका मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले सामाजिक सञ्जालमा देखिएको छाडा एवं उत्तेजक प्रवृत्तिलाई नियमन गर्न भन्दै निर्देशिका ल्याउन लागेको पनि मन्त्री गुरुङले बताए ।
उनले अभिव्यक्ति स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रताको नाममा हुने लोकतान्त्रिक शासन पद्धतीमाथिको प्रहार, हिंसा फैलाउने र देशलाई मुठभेडतर्फ धकेल्ने अभिव्यक्तिबाट भइरहेको विकृति रोक्न सरकारले यस्तो कदम चाल्न लागेको बताए ।
यस्ता छन् निर्णयः
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Facebook Comments Box