देश विदेश

रामकुमारी झाँक्री रिहा, राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको टिप्पणी

शेयर गर्नुहोस्

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ। राष्ट्रपति  र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले  बिहीबार दिउँसो नेतृ झाँक्रीलाई निवासबाटै पक्राउ गरेको हो।  उनलाई प्रहरीले बिहीबार साँझ रिहा गरेको हो।

रिहा भएपछि उनले आफूलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको टिप्पणी गरिन्।

यसअघि, झाँक्री पक्राउबारे नेताहरुले चर्को आलोचना गरेका थिए।

प्रकाशित: २९ माघ २०७७ १८:३३ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *