२४ घण्टामा १३४ जना कोरोना संक्रमण पुष्टि,मृतकको संख्या कति ?
माघ ३०, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक १२७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा गरिएको पिसिआर परिक्षणमा १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना भाइरसका संक्रमित दुई लाख ७२ हजार ५ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३६ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७ सय ९६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या २ जना छ । कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५४ रहेका मन्त्रालयले जनाएको छन् ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया