देश विदेश

महेश ज्ञवालीको संगीत र सशान कँडेलको आवाजमा ‘पाखे हेण्डसम’ सार्वजनिक

शेयर गर्नुहोस्

संगीतकर्मी तथा भिडियो निर्देशक सशान कँडेल तथा बिनु अधिकारीको स्वरको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘पाखे हेण्डसम’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतलाई संगीतकार महेश ज्ञवालीले संगीत भरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ कृष्ण महर्जनले गरेका हुन् । गीतको शब्द रचना सुजु भण्डारीले गरेका हुन् ।

गीतमा बिनय कार्कीको संगीत संयोजन छ । गायक कडेँलकै निर्देशन बनेको तयार भएको गीतको भिडियोमा आकृति पौडेल र सन्तोष बस्नेतको अभिनय गरेका छन् । भिडियोमा दिपक गौतम र प्रदीप ओझालाई पनि देख्न सकिन्छ ।

भिडियोलाई गायक कँडेलकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *