देश विदेश

माछापुछ्रे बैंकमा ९० जनाका लागि जागिर खुल्यो (विज्ञापन सहित)

शेयर गर्नुहोस्

फागुन २, काठमाडौँ । माछापुछ्रे बैंकले ९० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले आइतबार विज्ञापन गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । बैंकले काठमाडौं र काठमाडौं बाहिरका शाखा कार्यालयका लागि म्यानेजमेन्ट ट्रेनी पदमा २० जना मागेको छ ।

यस्तै ७ वटै प्रदेशका लागि ट्रेनी जुनियर असिस्टेन्टमा ५० जना,जुनियर असिस्टेन्ट पदमा थप २० जना मागेको छ । फेब्रअुरी २८ तारिख साँझ साढे ५ बजेसम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ ।

७ वर्षको उमेर नकटेको, राम्रो अंग्रेजी बोल्न जान्ने र कम्पनीमा प्लस टु तहमा न्यूनतम ४५ प्रतिशत वा २.५ जीपीए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *