यूएईमा चार नेपाली युवतीको दर्दनाक कथा, साहुले नै थुनेको महिनौं भइसक्यो
काठमाडौं। साहुले कोठामा थुनेको छ। बाहिर निस्क्यो कि उनीहरुको गतिविधि क्यामेरामा कैद हुन्छ। साहुले उनीहरुको थरिथरिको फोटो खिचेको छ। जे भन्यो त्यही मानेन भने पिटाइ खानुपर्छ, हिंसा सहनुपर्छ। यस्तो अति सहनुपर्छ कि त्यसको बयान गरिसाध्य छैन। सुनाउँदा गला अबरुद्ध हुन्छन् र सुन्दा आँसुका भेल बग्छन्। साहु इजिप्टको हो व्यापार युएईको दुवईमा गरेर बसेको। पिटाइले शरीरमा […]
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्