देश विदेश

कतार जाने यात्रुलाई सुर्तीजन्य पदार्थ बोक्न प्रतिबन्ध

शेयर गर्नुहोस्

काठमाडौं । नेपालमा रहेको कतारी दूतावासका अनुसार अबदेखि कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन्। त्यहाँको सरकारले कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा राखि लान प्रतिबन्ध लगाएको हो।

त्यसैगरी, सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामानसमेत लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *