देश विदेश

खुइले टाउकोमा रौं उर्मान अमर बेलि तेल उपयुक्त

शेयर गर्नुहोस्

काठमाडौं। नेपालभित्रै बनेको आर्युवेदिक अमर बेलि हर्बल तेल रौं उमार्न सक्षम भेटिएको छ। जाउलाखेल तफलोह निवासी आशा रिमालले दशकौंदेखिको अथक प्रयास र प्रयोगको अनुभवबाट हर्बल तेल बनाउन सफल भएको बताएकी छन्।

अमर बेलि तेलले कपाल खुईलिएका र कपाल झर्ने समस्याको दिर्घकालीन समाधान दिने गर्दछ। मुख्यगरी खल्वा टाउको भएका मानिसहरुका लागि यो तेल एकदमै प्रभाकारी हुने वृद्ध व्यवसायी तथा चिकित्क रिमालले बताइन्।

अमर बेलि तेलले औषधि विभाग र आर्युवेद विभागबाट आजभन्दा ५० वर्ष पहिले नै मान्यता प्राप्त गरिसकेको छ। नेपालभित्रै पाईने जडिबुटि प्रयोग गरेर आर्युवेदिक पद्दतिबाट बनाईएको हुँदा यो तेल टाउको खुइलिने मान्छेहरुका लागि एकदमै लाभदायक हुने रिमालले बताइन्।
शुद्ध तोरिको तेलमा नेपालभित्रै पाईने विभिन्न जडिबुटि मिश्रण गरि अमर बेलि तेल बनाइएको हो।

यो तेल प्रत्येक दिन नुहाएपछि विस्तारै रौंका जरामा लगाउनु पर्दछ। तेल लगाएको अर्को दिन विहान सके चिसो पानीले नभए नर्मल तापक्रमको पनीले पखाल्नु पर्दछ। रिमालका अनुसार रौं नआउञ्जेल यसको प्रयोग गर्दै जानु पर्छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *