देश विदेश

आज फागुन १४ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

शेयर गर्नुहोस्

आज वि.सं.२०७७ साल फागुन १४ गते, शुक्रबार । सन् २०२१ फेब्रुवरी २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । चतुर्दशी तिथि । चन्द्रमा कर्कट राशिमा। काठमाडौंमा सूर्योदय बिहान ६ः३३ र सूर्यास्त बेलुकी ६ः१ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ वस्तुले प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । कृषिको काममा लाभ हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  मित्रतामा तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ । घरायसी समस्या आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्त्रीपक्षबाट लाभ मिल्नेछ । बन्धुको सहयोग पाइनेछ । नया काममा जिम्मेवारी थपिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पैतृक धन जम्मा हुनेछ । वोलीले साथ दिनेछ । भोजनको सुख मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरसामान हराउन सक्नेछ । मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । खेती किसानीबाट आम्दामी हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कला क्षमतामा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ । पदलाभको कुरा चल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  खुसीको खबर मिल्नेछ । सरकारी काम पुरा हुनेछ । वैदेशिक लाभ मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सम्मानमा आघात हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । व्यावसायिक काममा बाधा पर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा खुसीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ । वैवाहिक प्रसंग चल्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइमा बढी खर्च हुनेछ ।नया यात्राको अनुभव मिल्नेछ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *