देश विदेश

प्रहरी परिसर ललितपुरले वितरण गर्यो प्रहरी कर्मचारीलाई ट्र्याक सुट

शेयर गर्नुहोस्

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले प्रहरी कर्मचारीहरुलाई ट्र्याक सुट वितरण गरेको छ।

नियमित खेलकुद र व्यायाम मार्फत स्वस्थ रहन उत्प्रेरीत गर्ने उद्देश्यले २३७ जना प्रहरीलाई ट्र्याक सुट वितरण गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

शुक्रबार एक कार्यक्रमका बीच परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले ट्र्याक सुट वितरण गरेकी हुन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230400/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *