देश विदेश

पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

शेयर गर्नुहोस्

काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसाद बाँस्कोटाको ९२ बर्षको उमेरमा आज काभ्रेको देउपुर, नयॉ गाउँस्थित आफ्नै घरमा निधन भएको हो ।

नेकपा प्रचण्ड–नेपाल समूहका विदेश विभाग प्रमुख विष्णु रिजालले बाँस्कोटाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *