देश विदेश

प्रचण्ड र नेपालले लगाए कोरोनाविरुद्धको खोप (फोटो फिचर)

शेयर गर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर्गतको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

साथै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी र लालबाबु पण्डितले पनि खोप लगाएका छन्। आज संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने बताइएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/photo-feature/470491-1614749490.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *