देश विदेश

कांग्रेसले बोलायो संसदीय दलको बैठक

शेयर गर्नुहोस्

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो।

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापना गरेपछि फागुन २३ गते गते संसद बैठक बस्दैछ। संसद अधिवेशनमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने चर्चा चलिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *