कोरोना

साइप्रसमा ३६ हजार पुग्यो कोरोना सन्क्रमित

शेयर गर्नुहोस्

मार्च ५/ लिमासोल
कोरोना महामारीमा लगातार संक्रमण वृद्धि भएको आज पाचौं दिन ३८४ मा कोरोना देखिएको छ । बिहिवार दिनभरीमा ३९,८०७ जनामा गरिएको परिक्षणमा ३८४ मा संक्रमण पुष्टि भएको हो जसमध्य स्कुलका विधार्थीमा पनि संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्ष मार्च देखि आज सम्म ३६हजार ४ जनामा कोभिड-१९ जना संक्रमणको चपेटामा परिसकेका छन् ।

आज को संक्रमणमा ७३ जना कन्ट्याक्ट् ट्रेसिङ मार्फत, ४ जना एयरपोर्ट बाट पनि भेटिएको हो।
कोरोना संक्रमण भएर अस्पताल भर्ना हुने क्रम पनि बड्दो छ। हाल १०१ जना भर्नारत छ्न् भने २२ जना को अवस्था गम्भीर रहेको बताइएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *