कोरोना

लकडाउन सहज बारे घोषणा शुक्रबार सम्म स्थगित

शेयर गर्नुहोस्

१० मार्च २०२१ / पोखरा

लकडाउन सहज बनाउने बारे आज तय भएको मंत्रीपरिषद बैठक आगामी शुक्रबार सम्मको लागि स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ ४२० मा कोरोना संक्रमण भएको जानकारी दिए संगै लकडाउन सहज बनाउने प्रस्ताव माथि प्रश्न उठे पछि बैठक आगामी शुक्रबार सम्मको लागि स्थगित भएको हो।

रेस्टुरेन्ट तथा होटेल व्यवसायीले लामो समय देखि होटेल खोल्न पाउनु पर्ने माग गर्दै आएकाछन्।  गत डिसेम्बर देखि रेस्टुरेन्ट तथा होटेल बन्द छन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “लकडाउन सहज बारे घोषणा शुक्रबार सम्म स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *