कोरोना

प्रहरीले लिमासोलमा २०७ जनालाई जरिवाना गर्यो

शेयर गर्नुहोस्

१४ मार्च २०२१ / लिमासोल

पछिल्लो २४ घन्टामा प्रहरीले कोरोना नियम उल्लंघन गर्ने २०० भन्दा बढीलाई कारवाही गरेको छ।

प्रहरीले शनिवार साँझ ६  देखि  आइतबार बिहान ६ बजे सम्म २०७ जना व्याक्ति र ३ व्यवसायीलाइ जरिवाना  गराएको हो।   सबै भन्दा धेरै लिमासोल र एक मात्र पापोस मा कारवाही गरेको हो।

२४ घन्टामा प्रहरीले  १३,२२२ चेकिङ्ग गरेको थियो।  लिमासोल मा सबै भदा धेरै कोरोना संक्रमण भएको ताजा तथ्यांक  छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *