साइप्रस न्युज

साईप्रस नेपाल डटकमका सम्पादक गौतम एफएनजे युरोपको कार्यसमिति सदस्यमा निर्विरोध चयन

शेयर गर्नुहोस्

नेपाल पत्रकार महासघं युरोप शाखाको शुक्रवार भएको चौथो अधिवेशनबाट साईप्रस नेपाल डटकमका सम्पादक दिनेश गौतम दोस्रो कार्यकालका लागि कार्यसमिति सदस्यमा निर्विरोध रुपमा चयन भएका छन ।

पत्रकार गौतम साईप्रसमा रहेका विभिन्न सघंसस्था , विद्यार्थी , अवाज विहिनहरुको अवाज उठाउनेमा सक्रिय रहदै अगामी तिन बर्षका लागि कार्यसमिति सदस्यमा चयन हुनुभएको हो । पत्रकार गौतम साइप्रसमा रहेको सबै समाजिक सघंसस्था एवमं श्रमिक , विद्यार्थीहरुको अवाज उठाउनका लागि सक्रिय रहदै आउनुभएको छ ।

अधिवेसनका लागि केन्द्रीय समितिबाट बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मा केन्द्रीय प्रतिनिधि तोकिएका थिए। शाखामा ५९ सदस्य रहेका छन्। शाखाको चौथो अधिवेसनको उद्घाटन फेब्रुअरी २० तारिखमा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले गरेका थिए।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *