देश विदेश

त्रिदेशीय सिरिजः मलेसिया खराब स्थितिमा

शेयर गर्नुहोस्

काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । त्रिवि मैदानमा जारी खेलमा मलेसियाले खराब ब्याटिङ गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १२ ओभरमा ६ विकेट गुमाएर ७७ रन बनाएको छ । मलेसियाले आफ्ना शीर्ष क्रमका सबै खेलाडीलाई चाँडै गुमाएको छ । मलेसियाले छैठौँ विकेटको रुपमा अमिनुद्दिन राम्लीलाई गुमाएको हो । उनी ५ रन बनाएर शाहब आलमको बलमा अभिनाश बोहराको हातबाट क्याच भए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/243873/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *