देश विदेश

कलाकार मदनकृष्ण श्रेष्ठसहित ५ जना कोरोना संक्रमित

शेयर गर्नुहोस्

काठमाडौं। हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित घरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज सामाजिक सञ्जाल फेसबुकमा आफूसहित ५ जना परिवारलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जनालाई Corona positive देखिएको छ १ भई सके पछि सास्ती चाही हुने रहेछ तेसैले यो Virus  लाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ corona  बाट सतर्क रहनु होला !”

उनले सचेत रहन पनि सम्पूर्णलाइ अनुराेध गरेका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/243930/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *