देश विदेश

सगरमाथाको क्याम्प ३ मा बहराइनी राजकुमार (फोटोफिचर)

शेयर गर्नुहोस्

काठमाडौं। सगरमाथा आरोहण अभियानमा रहेका बहराइनका राजकुमार सगरमाथाको क्याम्प ३ मा जाने तयारीमा छन्। उनी शनिबार आधार शिविरबाट क्याम्प ३ तर्फ लाग्ने सो अभियानमा रहेका रहेका एकजनाले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको क्याम्प ३ तीन दिन बिताउने छ। राजकुमार खलिफाससिहतको १६ सदस्यीय टोली चैत २८ मा बेस्क्याम पुगेको हो।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/245037/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *